‘याक: सल’ को रौनक: पाटनका गल्लीहरूमा घोडेजात्राको सांस्कृतिक उत्सव

धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्। तर, ललितपुरको पाटन क्षेत्रमा भने बुधबार घोडे जात्राको छुट्टै रौनक थियो। सर्वसाधारणको उपस्थितिमा दौरा-सुरूवाल, ढाका टोपी र ढाकाकै इस्टकोट लगाएका, अनुहारमा अबिर घसेका मान्छे दरबार परिसरमा आइपुग्छन्।…

नेपालभाषाका अभियन्ता सुरेशकिरण मानन्धरलाई वर्ल्ड नेवा अर्गनाइजेशन बाट श्रद्धाञ्जली

वर्ल्ड नेवा अर्गनाइजेशनको (WDB) मार्फत भाषा आयोगका सदस्य तथा वरिष्ठ साहित्यकार सुरेशकिरण मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा विभिन्न नेपालभाषाका वरिष्ठ व्यक्तिहरूले जुममार्फत सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष सिजन श्रेष्ठ तथा सुरेशकिरण मानन्धरसँग लामो…

सडक आश्रित व्यवस्थापनमा काठमाडौं महानगरको पहल, सयौँ पुनर्मिलन सफल

काठमाडौं महानगरपालिका ले करिब आठ वर्षमा २,९१९ जना सडक आश्रितको उद्धार गरेको छ। मानव सेवा आश्रम सँग २०७४ मङ्सिरदेखि सहकार्य गर्दै सुरु गरिएको अभियानअन्तर्गत ३१५ जनाको मृत्यु, ७१३ जनाको पारिवारिक पुनर्मिलन र ३३६ जनाको सामुदायिक पुनर्मिलन भएको छ भने हाल…

मध्यपूर्वको द्वन्द्वले ट्रम्पको चीन भ्रमणमा अनिश्चितता: बेइजिङ अझै मौन

मध्यपूर्वमा बढ्दो सैन्य तनाव र जटिल भू-राजनीतिक परिस्थितिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित बेइजिङ भ्रमण अन्योलपूर्ण बनेको छ। दुई शक्ति राष्ट्रबीच संवाद जारी रहेको चिनियाँ विदेश मन्त्रालयले स्वीकार गरे पनि भ्रमणको निश्चित मिति सार्वजनिक गर्न बेइजिङले अझै आनाकानी गरिरहेको…

मैदानमा संकटाको दबदबा: लिगकै पहिलो खेलमा प्रभावशाली सन्देश

सहिद स्मारक एन्फा महिला लिगको पहिलो खेलमै संकटा फुटबल टिमले आफ्नो रणनीतिक कौशल र आक्रामक खेल प्रदर्शन गर्दै सबैको ध्यान खिचेको छ। एनआरटी विरुद्धको खेलमा संकटाले सुरुवाती मिनेटदेखि नै खेल आफ्नो नियन्त्रणमा राखेको थियो। कप्तान यशोदा शाहीको नेतृत्वमा मैदान उत्रिएको…

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ६ जना घाइते

खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ मा आज बिहान एउटा हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौँबाट उडेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर बिहान ११ बजेर ५५ मिनेटमा अवतरण गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएको हो। खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार…

अनुशासनहीन सांसदलाई फिर्ता बोलाउने सभापति लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका जनप्रतिनिधिहरूका लागि कडा अनुशासनको रेखा कोर्नुभएको छ। हालै सम्पन्न पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसदहरूले मर्यादा र अनुशासन उल्लङ्घन गरेमा उनीहरूलाई पदबाट फिर्ता बोलाउन (रिकल गर्न) पार्टी पछि नहट्ने स्पष्ट पार्नुभयो। रास्वपाको…

मध्यपूर्वमा तनाव चर्किँदै : असर विश्वभर फैलिने सङ्केत

मध्यपूर्वमा जारी द्वन्द्वले अब क्षेत्रीय सिमाना नाघेर विश्वव्यापी संकटको रूप लिने देखिएको छ। इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य टकरावले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षामा गम्भीर चुनौती थपेको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ…

रोजिना प्रधान राई उपाध्यक्षमा चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा रोजिना प्रधान राई चयन हुनुभएको छ। उहाँको यस गरिमामय पदमा भएको आगमनले संस्थाभित्र महिला नेतृत्वको गरिमा बढाउनुका साथै एक समावेशी र गतिशील कार्यदिशा तय गर्ने विश्वास गरिएको छ। विगत लामो समयदेखिको…

आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ ।

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ । यही विश्वासमा…