नेपाल प्रहरीलाई देशभर ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको बीच कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयलाई लिएर राजनीतिक विवाद चर्किएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले जवानदेखि एसएसपीसम्मका सबै प्रहरीलाई बिहान ७ बजेदेखि नै बर्दीमा तयारी अवस्थामा बस्न निर्देशन दिएको छ। सुरक्षा स्रोतका…
