एक पूर्व प्रधानमन्त्रीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो…
