वाणिज्य बैंकहरूको नाफामा ‘उतार-चढाव’: कसले मार्‍यो बाजी, को पर्‍यो पछि?

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले नेपालको बैंकिङ क्षेत्रमा मिश्रित र गम्भीर तस्वीर देखाएको छ। यस अवधिमा वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन गत वर्षको तुलनामा १९.३० प्रतिशतले बढी…

नवलपरासीको पूर्व-पश्चिम राजमार्गमा भीषण दुर्घटना: कार चालकको मृत्यु, पहिचान अझै खुल्न सकेन

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका-७ स्थित हरियाली जङ्गल क्षेत्रमा आज भएको दर्दनाक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुम्किबासबाट कावासोतीतर्फ तीव्र गतिमा आइरहेको लु १ ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको…

घट्यो सुनचाँदीको मूल्य: आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा केही दिनयता देखिएको उच्च उतारचढावबीच आज उपभोक्तालाई केही राहत मिलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ३ हजार रुपैयाँको भारी गिरावट आएको छ । हिजो प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार…