बाबुरामलाई सुकुम्बासीको व्यङ्ग्य: ‘तपाईंले चाहेकै कुरा बालेनले पूरा गरिदिए

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर संरचना भत्काएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। लामो समयदेखि नदी किनार ओगटेर बसेका बस्तीहरू हटाउने काठमाडौँ महानगरपालिका र संघीय सरकारको संयुक्त प्रयासपछि विस्थापित भएका परिवारको अवस्था बुझ्न…

बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा मल्ल के. सुन्दर नियुक्त

काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले नेवाः समुदायका वरिष्ठ पत्रकार तथा साहित्यकार मल्ल के. सुन्दरलाई बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरेको छ। नगरपालिकाद्वारा जारी जानकारी अनुसार, बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम सिफारिस…

याकः मिसा भुज्या: महिलाहरूले मात्र रथ तान्ने अनौठो परम्परा जीवित

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत पर्ने “याकः मिसा भुज्या” आज बिहान श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ। हरेक वर्ष “नैक्या लुइगु” (नरिवल खसाल्ने) जात्राको भोलिपल्ट बिहान आयोजना हुने यस रथयात्रामा महिलाहरूले मात्र रथ तान्ने परम्परा रहिआएको छ। किंवदन्तीअनुसार, परापूर्वकालमा बुंगः…

वर्ल्ड नेवा: युएसएमा बासव राजोपाध्यायको नेतृत्व, नयाँ कार्यसमिति घोषणा

काठमाडौं — नेपाल संवत् ११४६ वछलाथ्वःको अवसर पारेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित कार्यक्रममा वर्ल्ड नेवा:अर्गनाइजेसन युएसएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। गत अप्रिल २५ (शनिबार) सम्पन्न प्रथम नेवा सम्मेलनको अवसरमा आयोजित उक्त कार्यक्रममा बासव राजोपाध्यायको अध्यक्षतामा ११…

कला र अभिव्यक्तिमाथि निरन्तर प्रहार: माइतीघरमा कलाकारहरूको आक्रोशित प्रदर्शन

काठमाडौँको मुटु मानिने माइतीघर मण्डला बुधबार फेरि एकपटक राज्यको गलत प्रवृत्तिको साक्षी बनेको छ। कला, साहित्य र चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरू सडकमा उत्रिएर अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको चरम हस्तक्षेपको कडा प्रतिवाद गरेका छन्। केही समययता सिर्जनात्मक स्वतन्त्रतामाथि लगाइने अंकुश र कलाकारहरूलाई…

आज ४ बजेदेखि देशभर हावाहुरी सुरु हुने चेतावनी

काठमाडौँ – देशका विभिन्न भागमा हाल मध्यम वर्षा भइरहेका बेला आज दिउँसोदेखि नै तीव्र हावाहुरी चल्ने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक पूर्वानुमान जारी गर्दै बेलुका होइन, दिउँसो ४ बजेदेखि नै हावाहुरी सुरु हुन सक्ने जनाएको हो।…

कीर्तिपुरमा ओमानको दबदबा: नेपालसामु ३०६ रनको चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानविरुद्ध निकै कठिन चुनौतीको सामना गर्नुपर्ने भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले नेपालको बलिङ आक्रमणलाई निस्तेज पार्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल…

भारतको उड्डयन क्षेत्र संकटको संघारमा: इन्धनको मूल्यवृद्धिको मारले हवाई सेवा ठप्प हुने चेतावनी

भारतको हवाई सेवा क्षेत्र हाल इतिहासकै सबैभन्दा कठिन र गम्भीर संकटबाट गुज्रिरहेको छ। ‘फेडेरेसन अफ इन्डियन एयरलाइन्स’ (FIA) ले इन्धनको मूल्यमा भएको अचाक्ली वृद्धिका कारण भारतीय हवाई उद्योग नै धराशायी हुने अवस्थामा पुगेको चेतावनी दिएको छ। एयर इन्डिया, इन्डिगो र…

सरकारी तलब अब १५ दिनमै: अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको साहसी कदम कि प्रशासनिक झमेला?

नेपाल सरकारले सरकारी कर्मचारीको तलब महिनाको अन्त्यमा मात्र होइन, अब पाक्षिक रूपमा अर्थात् १५–१५ दिनको अन्तरालमा बैंक खातामा पठाउने प्रणालीको सुरुवात गरेको छ। अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट पाइलट प्रोजेक्टका रूपमा सुरु गरिएको यो व्यवस्थाले प्रशासनिक वृत्तमा तरंग पैदा…

जनताको ढाड सेक्दै सरकार: तीन हप्तामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

महँगीको मारमा पिल्सिएका सर्वसाधारणलाई सरकारले पुनः ठूलो झड्का दिएको छ। चैत २५ गते मात्रै २१ प्रतिशतसम्म भाडा बढाएर आलोचना खेपेको सरकारले तीन हप्ता नबित्दै फेरि यातायातको भाडादरमा पाँच प्रतिशतको वृद्धि गरेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यात्रुवाहक…