जावलाखेलतर्फ अघि बढ्यो मच्छिन्द्रनाथको रथ, ऐतिहासिक पश्चिम यात्रामा जनसागर

ललितपुरको ऐतिहासिक र सांस्कृतिक पहिचानसँग जोडिएको रातो मच्छिन्द्रनाथको रथयात्राले आज निर्णायक मोड लिएको छ। असार ३ गते मंगलबार इति टोलबाट सुरु भएको रथको पश्चिम यात्राले ललितपुरका सडकहरूमा हजारौँ नागरिकलाई उतारेको छ। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई स्थानीय…

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित टोलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने प्रक्रिया सुरु गरेको छ। महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच हालै सम्पन्न निर्वाचनबाट चुनिएका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई आधिकारिक प्रमाणपत्र वितरण गरिनुका साथै पद…

सुनको मूल्यमा आकाशझैँ वृद्धि: एकैदिन तोलामा २ हजारले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइतर्फको यात्रा तय गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउमा एकैपटक प्रतितोला २ हजार रुपैयाँको भारी वृद्धि देखिएको छ। यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९८ हजार…

मनसुनको विरक्तलाग्दो भविष्य: अहिले झरी, तर मुख्य सिजनमा खडेरीको खतारा!

काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा आज बिहानैदेखि वर्षाको सिलसिला जारी छ। पश्चिमबाट सुरु भएको यो मौसमी प्रणाली बिस्तारै पूर्वतिर सर्दै जाँदा आज रातिसम्मै मुलुकभर पालैपालो पानी पर्ने देखिन्छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वर्षा…

काठमाडौँ सुनचाँदी व्यवसाय सङ्घद्वारा साहसी युवती सजिना शाक्य सम्मानित

भेडासिंह बजारस्थित नैना एन्ड इशान ज्वेलरीमा भएको लुटपाट प्रयास विफल पार्न साहसिक भूमिका निर्वाह गरेकी युवती सजिना शाक्यलाई काठमाडौँ सुनचाँदी व्यवसाय सङ्घले सम्मान गरेको छ। संघद्वारा आयोजित कार्यक्रममा ज्वेलरी सञ्चालक बबिता रौनियारले समेत सजिना शाक्यलाई सम्मान गर्दै उनको साहसको प्रशंसा…