जनकपुरधाम- सप्तरीमा मोटरसाइकल दुर्घटनामा परेका युवकलाई लैजाँदै गरेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाको खतौनी पिपरारीका २८ वर्षिय मो. सादर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीका…
