वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २१, आलु रातो…

विश्वकप विजेताले पहिलोपटक ट्रफी र पदकसँगै विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

काठमाडौं । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ। फिफा प्रतियोगिताको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो। आइतबार, १९ जुलाई, न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि…

सुनचाँदीको भाउ घट्यो

काठमाण्डाै —  हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ हजार १०० रुपैयाँले घटेर  तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको  छ । हिजो सुनको भाउ सामान्य बढेर…

इरानका रणनीतिक क्षेत्रहरूमा अमेरिकाको हमला, निशानामा पुल र बन्दरगाहको टावर

अमेरिकाले शुक्रबार बिहान इरानमाथिको हवाई आक्रमण थप विस्तार गर्दै रणनीतिक महत्वको बन्दरगाह क्षेत्रका थप पुलहरूमा आक्रमण गरेको छ। साथै अमेरिकाले एउटा निगरानी टावर पनि ढालेको छ। इरानले भने अमेरिकाले सिभिलियन क्षेत्रलाई निसाना बनाएको भन्दै कडा जवाफ दिने बताएको छ। अमेरिकी…

काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समितिका पदाधिकारी बिच दोस्रो बैठक सम्पन्न

‘हामी ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’ ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’ लाई विभेद गर्न सक्दैनौँ, सबैको आवास सम्बन्धी अधिकारका लागि एकै पटक काम गरौँ’ – कार्यवाहक प्रमुख डंगोल   काठमाडौँ । एकै समय, एउटै संयन्त्र, एउटै प्रक्रिया र व्यवस्थाबाट ‘भूमिहीन दलित’, ‘भूमिहीन…

भारतको १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा सुदर्शन राजोपाध्यायलाई ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतको आसाम राज्यमा आयोजना हुने १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने भएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा हुने उक्त महोत्सव जुलाइ १९ देखि २१ तारिखसम्म कुमारपारास्थित श्री श्री राजहुवा सत्र रंगमञ्चमा…