काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ । लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि…
गण्डकी- पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका…
काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् । अहिले…
काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार…
लमजुङमा धन्सारमाथि पहिरो खस्दा दुई जनाको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर विष्णु दत्त सुवेदीको २ तले धन्सार भत्किँदा बाबुछोरीको ज्यान गएको हो । धन्सार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी…