आज पनि सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ घटेको छ । अस्ति सोमबारयता सुनचाँदीको भाउ लगातार घटेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

फ्रान्सलाई सहज जित

किलियन एमबाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यो जितसँगै फ्रान्सले अब क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा एमबाप्पेले पहिलो हाफको इन्जुरी समयअघि उत्कृष्ट…

२८ वर्षपछि अन्तिम १६ मा नर्वे

र्लिङ हालान्डले खेलको ८६औं मिनेटमा निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। यस जितसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ। निर्णायक गोलको क्रममा प्याट्रिक बर्ग बल लिएर…