काठमाडौंको माइतीघर मण्डलामा टेन्ट तथा त्रिपाल टाँगेर धर्नामा बसेकाहरूलाई राति त्यहाँ नबस्न प्रहरीले माइकिङ गर्दै आग्रह गरेको छ। विभिन्न माग राख्दै माइतीघरमा टेन्ट तथा त्रिपाल टाँगेर धर्ना दिँदै आएकाहरूलाई प्रहरीले मंगलबार रातभरिमा उक्त स्थान खाली गर्न भनेको हो। प्रहरीले रातिको…
