काठमाडौं । नेपाल ग्यास उद्योग प्रालिले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने अधिकृत बिक्रेताको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। बजारमा नेपाल ग्यासको एक सिलिन्डरका लागि २ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्म असुल भइरहेको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि कम्पनीले…
