आज अझै ठूलो पानी पर्ने,वर्षा र हिमपात

काठमाण्डाै – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो…