प्रेमशान्ति तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’को दोस्रो संस्करण विमोचन हुँदै

काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…

एसियन गेम्स क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गतको पुरुष क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले श्रीलंकालाई हराउँदा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। भारत र पाकिस्तानबीच पहिलो पटक एसियाडको फाइनलमा भिडन्त हुन लागेको हो। टस हारेर…

अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्। पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा…

हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुग्यो

काठमाण्डाै – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चार जनाको…

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे

काठमाण्डौ – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले क्याम्प छाड्नुको कारण भने…