काठमाण्डाै – दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले वारेसमार्फत रिट दिनुभएको हो । उहाँले आईजीपीमा पुनर्बहाली माग गर्नुभएको छ । रिटमाथि अध्ययन भइरहेको र दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ । सरकारले…
