काठमाण्डौंको कीर्तिपुरमा रहेको सस: त्वाले वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ। गएको शनिबार सस: त्वाका अध्यक्ष फिरोज सिंहको सभापतित्व भएको कार्यक्रममा नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा सगुन, माला, खादासहित…
