काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते भाद्र,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।