कालिमाटीमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भाद्र,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । कालीमाटी चोकमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली हानेका थिए। काठमाडौँलगायत देशका अन्य स्थानमा पनि सुरक्षाकर्मीले मंगलबार पनि गोली हानेका छन्।