काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताउनुभएकाे छ । खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताउनुभएको हो । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा…
