काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…
राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु…
काठमाण्डौंको कीर्तिपुरमा रहेको सस: त्वाले वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गरेको छ। गएको शनिबार सस: त्वाका अध्यक्ष फिरोज सिंहको सभापतित्व भएको कार्यक्रममा नेपाल च्याप्टरका नयाँ पदाधिकारीहरूलाई स्वागत तथा अभिनन्दन गर्ने क्रममा सगुन, माला, खादासहित…