काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको आमनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै…
