काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशको पहाडी भेगमा आज पनि मौसम आंशिक बदली भएको छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक…
