श्रीनगर एग्रिटेकको आइपिओ खुल्यो

आइतबारबाट श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको आइपिओ खुलेको छ। सर्वसाधारणको लागि कम्पनीले २५ लाख १० हजार चार सय ९३ कित्ता सेयर जारी गरिरहेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका र स्थानीयको लागि सेयर जारी गरिसकेको छ। कम्पनीले कुल ३२ लाख ६२ हजार कित्ता…

टी-२० खेलमा नेपाल र युएईबीचको हेड टु हेड यस्तो छ

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज सुपर-६ को महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै छ। समूह विजेता हुँदै सुपर-६ मा पुगेको नेपालले आइतबार अपराह्न सवा ४ बजे आफ्नो चीर परिचित प्रतिद्वन्द्वी युएईसँग खेल्न…

२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ

काठमाडौँ । सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् । उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी जेनजी…

कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा…

एनआरएनबाट सवा लाख बत्ती बालियो

बाइसौं गैह्र आवासीय नेपाली दिवसको क्रममा स्वयम्भू भगवानको दर्शन र पूजा गरी स्वयम्भूमा सवा लाख बत्ती बाल्ने कार्य ने.सं. ११४५ कौलागाः पञ्चमी, शनिबार (२०८२ असोज २५ गते) सम्पन्न भएको छ । एनआरएनका सबैलाई स्वयम्भू विकास मण्डलका तर्फबाट मण्डलका उपाध्यक्ष लगायत…

आज पनि बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । यसअघि बिहीबार सुनको भाउले २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको…

केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो

काठमाडौँ, असोज २५ गते । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१…

शनिबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३…

नेपालबाट मनसुन बाहिरियो, कोशीका केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । शुक्रबारदेखि नेपालबाट मनसुन बाहिरिएको हो । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र…

चीनबाट आयात हुने वस्तुमा १०० प्रतिशत थप शुल्क लगाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा पहिलेदेखि नै लागिरहेको ३० प्रतिशत शुल्कका अतिरिक्त १०० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा सोभन्दा चाँडो लागू हुने भनिएको यो शुल्क महिनौँदेखिको व्यापार युद्ध विरामपछि…