धनगढी- डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गकाे जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका…
काठमाडौँ । यस वर्ष नेपाल संवत्काे नयाँ वर्ष मनाउन न्हूदँ ११४६ समारोह समितिमा प्रा.प्रेमहिरा तुलाधर अध्यक्ष चुनिएकी छिन्। न्हूदँ ११४५ समारोह समितिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी तुलाधरलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो । नेपाल संवतलाई…