हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ७६ अङ्कले बढेर २ हजार ८ सय ९२ दशमलव ७२ विन्दुमा पुगेकाे छ । शेयर बजार लगातार पाँचाैं काराेबार दिन बढेकाे हाे…
सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला…