उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए।…

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १००…

खोलाको मापदण्ड खारेजीको माग गर्दै मण्डलामा प्रदर्शन

काठमाडौं- सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै भूमि अधिकार संरक्षण समिति र धोबिखोल करिडोर प्रभावित मूल समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । हिजो पनि सोहि मागसहित न्यूरोडस्थित जुद्ध सालिकमा प्रदर्शन र धर्ना भएको थियो । आज माइतीघर मण्डलामा भूमि…

अछामको जयगढ बजारमा आगलागी, ७ करोडभन्दा बढीको क्षति

काठमाण्डौ – अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् ।जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।…

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन् । दुईदिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा…

भक्तपुरको बिस्का जात्रा भोलिबाट सुरु

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा भोलिदेखि शुुरु हुँदै छ । बुधबार पूजा सामग्री, सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुरको सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भित्रयाउने कार्यतालिका रहेको छ । जात्राको औपचारिक शुुरुवात भने…

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा सभा प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभा आयोजना हुने छ । कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुगेको छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको…

सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन आज पनि

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु…

पुलांम्ह च्वमि प्रदिप आर तुलाधरया न्हूगु निगू सफू पिदन

म्हिगः ने.सं. ११४५ चौलाथ्वः दसमि, सोमबारखुन्हु ‘च्वसापासा’ कुलांभुलुइ जूगु छगू बःचाधंगु ज्याझ्वःया दथुइ पुलांम्ह च्वमि प्रदिप आर तुलाधरजुया न्हूगु निगू सफू ‘ख्युंथाय् चिलाख च्याइ’ गजल व ‘मिखा तिस्सीमाःगु ई’ चिबाखं सफूया पितब्वज्या जुल । नेपालभाषा एकेडेमिया भाइस चान्सलर मूपाहां भाजु…

रास्वपा सभापति लामिछाने कारागार चलान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो । अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले अदालतमा…