बरिष्ठ चलचित्र निर्देशक, सन्चारकर्मी तथा लेखक प्रकाश सायमीद्धारा लिखित पुस्तक ‘कोलाहलको कोलाज’ हिजो एक समारोहका विच सार्वजनिक भएको छ । ‘सुरशक्ति समूह’ नामक नेपाली सांगीतिक क्षेत्रका सात जना चर्चित गायिकाहरु – संगीता राना प्रधान, कुन्ती मोक्तान, विमला राई, रमना श्रेष्ठ,…
