इन्डियन प्रिमियर लिगको नयाँ संस्करण २२ मार्चदेखि सुरु हुँदै छ। १८ औं संस्करणको आइपिएलमा आइपुग्दा यो पटक बाट खेलाडीले आफ्नो मुल्य बाहेक हरेक खेल खेलेबापत ‘म्याच फी’समेत पाउने भएका छन्। यो पटक हरेक खेल खेलेवापत खेलाडीले ‘म्याच’ फी बापत पनि…
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना…
पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ ।आज नेपा: ब्याकेट, खुसिबुँमा एक कार्यक्रमका बिचमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको विमोचन गर्ने भएको छ। कार्यक्रममा विमोचन हुने पुस्तकलाई लिएर प्रमुख वक्ताको रुपमा नेवाः…