काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश लगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी…
