नेपाल भाषा स्नातक, अमेरिकाय् जन्म जूपिं मस्तय्त परम्परागत धिमय् बाजं न्ह्यब्वयाः सम्मान

अमेरिकाया ल्याम्ह अमेरिका गुठीं योमरी पुन्हीया झ्वलय् सांस्कृतिक शिक्षा, परम्परा व उत्सवयात छथाय् हयाः थीथी ज्याझ्वः याःगु दु। गुठीं भर्जिनियाया चान्टिलीइ याःगु ज्याझ्वलय् मस्तेगु गतिविधि,नेपाल भासा अनलाइन कक्षाय ब्वमिपिन्त सम्मान, यःमरि दयेकेगु कार्यशाला, सांस्कृतिक ज्याझ्वः लगायतया ज्याझ्वः जूगु खः। ज्याझ्वलय्…

भूकम्पको क्रम जारी :आज फेरी मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

नाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार…

नेपालभाषा स्यनामिपिंसं योमरि त्यः छिं त्यः ज्याझ्वः याइगु

यल नेपालभाषा सहजकर्ता पुचः पाखें थ्वहे वइगु ने।स। ११४५ थिलागाः पन्चमि शुक्रवाः, बि।सं। २०८१ पौष ५ गते योमरि पुन्हीया लसताय् त्यः छिं त्यः ज्याझ्वः सुथंसिया १० ताः इलंनिसें पाटन हाईस्कुल, यलध्वाखाय् जुइगु छगू प्रेस विज्ञप्ती पिथना जानकारी बियादुगु दु ।…

सुदूरपश्चिम फाइनलमा जनकपुरलाई हराउँदै

विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। यससँगै लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको…

डेलावेयर भ्याली नेवा: पुचाको तेस्रो वार्षिक योमरी पुन्ही उत्सव

डेलावेयर भ्याली नेवा: पुचाले भर्खरै मिडलटाउन, डेलावेयरमा आफ्नो तेस्रो वार्षिक योमरी पुन्ही उत्सवको आयोजना गरि सबै उमेरका एक सय भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्ने गरि कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा तीन पुस्तासम्म फैलिएको परिवारलाई सफलतापूर्वक एकताबद्ध गरि योमरी बनाउने…

नेपालभाषाको म्यूजिक भिडियो “सः जिगु” सार्वजनिक

आदिबासी जनजाति सांस्कृतिक महोत्सवमा योमरी पुन्हिको अवसर पारेर नेपाल भाषाको नयाँ म्यूजिक भिडियो ‘सः जिगु’ सार्वजनिक भएको छ। कार्यक्रममा १६ वडाको अध्यक्ष निर्मल रत्न शाक्य मुख्य अतिथिको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो। सार्वजनिक गरिएको गीत ‘सः जिगु’ को…

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन,आज सार्वजनिक बिदा

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८८ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका…

नेवा: समुदायले योमह्री पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

उपत्यकाका नेवा: समुदायले आज हर्सोल्लासका साथ योमरी पुन्ही मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवा:समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी…

नेपालमा भूकम्पको क्रम जारी : बझाङमा ३.९ रेक्टर स्केलको भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत मङ्सिर ६ गते…

रवि लामिछानेको अनुसन्धान अन्तिम चरणमा,पोखरामा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । सभापति रवि लामिछानेलाई पनि भर्खरै पोखरा पुर्‍याइएको छ । पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम…