कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयबाट नतिजा सार्वजनिक गरिएकाे हाे। बाेर्डका अनुसार परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड) भएका छन्। ४७.०९ प्रतिशत विद्यार्थी ननग्रेडे (एनजी-अनुत्तीर्ण) भएका छन्। नियमिततर्फ परीक्षा…

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला सुन १ लाख ४९ हजार ९०० सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ पुगेको महासंघले जनाएको…

आज गथांमुगः पर्व काठमाडौं उपत्यकाका नेवा: समुदायले धुमधामका मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा गथांमुगः चःर्हे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । उपत्यकामा रहेका नेवा:समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने…

गथां:मुग नेवा: समुदायमा हरेक बर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा मनाइन्छ ।

गथां:मुग नेवा: समुदायमा हरेक बर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा मनाइन्छ । चतुर्दशी (चह्रे)को दिन मनाइने भएकेले यसलाई गथां:मुग चह्रे पनि भन्ने गरिन्छ । गथां:मुगमा “ग”को अर्थ “घर” र “थां”को अर्थ “स्तम्भ” र “मुग”को अर्थ “बलियो” हो ।

राजधानी काठमाडौंको अधिकाशं नदि क्षेत्र डुवानमा

काठमाण्डौ – रातभर परेको वर्षाले काठमाण्डौ उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवानमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ । वागमती नदिको पानी च्यासल एमाले पार्टी कार्यालय वरिपर पसेको…

काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा देखियो

काठमाण्डौ – काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने…

कुलमान घिसिङलाई घेराबन्दी भयाे : मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीतिक आस्थाभन्दा माथि उठेर सचेत युवाहरूले काम गर्न आग्रह गर्नुभयाे । सहि र गलत विषयमा अडिग रहनसके विकास निर्माणले फड्काे मार्नेमा उहाँले जाेड दिनुभयाे । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई केपी शर्मा…

बल्खु तरकारी बजार पनि डुबानमा

वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । गत रातिदेखि परेकाे वर्षापछि आएको बाढीका कारण बल्खु तरकारी बजार डुबानमा परेको छ । बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रुपैयाँभन्दा धेरैकाे क्षति…

देशका धेरै ठाउँमा वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६…

२७०० क्रस भएर २६८१ मा बन्द भयो नेप्से, बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज –(नेप्से)ले २७०० को विन्दु पार गरेको छ । नेप्सेले आज कारोबार सुरु भएको १ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेर २० मिनेटका लागि बजार बन्द भएको थियो भने दोस्रो पटक कारोबारमा आएको पुनः १ मिनेटमा दोस्रो सर्किट लागेर बन्द भएको थियो । …