आज रातो मच्छिन्द्रनाथको महास्नान

ललितपुरमा आज रातो मच्छिन्द्रनाथको महास्नान हुँदैछ । हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरिन्छ । आज बेलुकी ५ बजे पछि मच्छिन्द्रनाथलाई लगंनखेलमा रहेको डबलीमा महास्नान गरिनेछ । महास्नानको लागि विशेष पूजा गरेर हिजो मूर्तिबाट जीवन्यास निकालेर कलशमा…

राष्ट्रपति पाैडेल र कतारका राजा थानीबीच भेटवार्ता

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएकाे छ । उहाँहरूबीच राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भेटवार्ता भएकाे हाे । भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत…

बालाजुको बाइसधारामा मेला , ल्हुति पूणिर्माको महत्व

काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्रमा चैत शुक्ल पूणिर्माका दिन दर्शनार्थी विशेष गरी नुहाउनका लागि आउँछन् । नेवार समुदायले यो दिनलाई ल्हुतिपुन्हीका रुपमा मनाउँछन् ।…

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता प्रथम

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जनको कविता ‘छं ब्यूगु गोलिं’ प्रथम भएको छ । ललिततपुरको बालकुमारीमा रहेको इपिएस कार्यालय अगाडि भएको गोली काण्डको घटनालाई लिएर लेखिएको महर्जनको कविताले प्रथम पुरस्कारसहित १५ हजार रूपैया प्राप्त गरेको हो। त्रिभुवन विश्व विद्यालय…

ललितपुरको स्वथमा निशुल्क डायबिटिज स्क्रिनिङ्ग शिविर

ललितपुर – लियो क्लब अफ मणिगल ग्लोबल र कुँझ्याः महिला सामुदायिक समूहको संयुक्त आयोजनामा निशुल्क डायबिटिज स्क्रिनिङ्ग शिविर भएको छ। आज शनिबार ललितपुरको स्वथमा भएको शिविरमा रक्त चाप र ब्लड सुगर जाँच निशुल्क गरिएको थियो । शिविरमा ४९ महिला र…

सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदै

काठमाडौंको सेतो मच्छिन्द्रनाथको जात्रा आज सकिदैछ । आज लगनमा रहेको मूर्तिलाई रथबाट निकालेर खतमा राखेर दलाछि, भीमसेनस्थान, मरु, हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रा सहित केलटोलमा रहेको मन्दिरमा फिर्ता लगे पछि…