पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै

काठमाण्डौ – काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन । पनौती नगरपालिकाका मेयर…

संगीतकार तथा वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौं – सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । गएराति साढे १२ बजे काठमाडौंको सुन्धारामा रहेको काठमाडौं भ्याली अस्पतालमा उहाँको निधन भएको हो । ७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त हुनुहुन्थ्यो । हिजो दिउँसो उहाँलाई…

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाण्डाै – पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो  । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ…

वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन

काठमाण्डाै –  नेपालभाषाका वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन भएको छ। उहाँको ९२ वर्षको उमेरमा आज साझँ ५ बजेर २० मिनेटमा काठमाण्डौको वीर अस्पतालमा निधन भएको हो। लामो समयदेखि अवस्थ्य उहाँ पछिल्लो समयमा वीर अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो। ६ दशकदेखि गीत संगीत…

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा…

नेपालभाषा केन्द्रीय विभागको ई लाइब्ररीको उद्घाटन

ललितपुर – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्वन्धि पुस्तकहरुलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनु भएको छ । हिजो विहिबार पाटनढोकामा रहेको त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाईब्ररीको उद्घाटन गर्दै उपप्रमुख डंगोलले यस्तो जोड दिनु भएको…

विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन जारी

बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरेपछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने…

मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन

मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरी निरन्तर…

स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनी शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका…

आर.के. निर्मलको ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक

साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ। उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको…