काठमाडौं । दिवंगत नृत्य निर्देशक सबिता महर्जन मुनिकारको स्मृतिमा आगामी शनिबार विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम नृत्य तथा संस्कृति संरक्षणमा उहाँले पुर्याउनुभएको योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको हो। आयोजक नृत्य सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रम…
