नव वर्षको अवसरमा श्री दिगुख्यः गुथिको क्यालेन्डर लोकार्पण

काठमाण्डाै – असनको तुलाधरहरूको श्री दिगुख्यः गुथिले नेपाल सम्वतको नयाँ वर्ष ११४४ को अवसरमा क्यालेन्डर प्रकाशन गरेको छ। गुथिका अध्यक्ष तारा वीरसिंह तुलाधरको सभाअध्यक्षतामा पकनाजोलमा बुधबार भएको कार्यक्रममा क्यालेन्डरको लोकार्पण गरिएको हो। गुथिका संरक्षक समूहका अध्यक्ष मोतिकाजी तुलाधर र गुथिका…

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाण्डाै – सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा…

जाजरकोट भूकम्प: घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

काठमाण्डाै – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ । जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण…

नेपाल भाषाको चलचित्र तिबः को पोस्टर अमेरिका र नेपालमा सार्वजनिक

वाइल्ड वुल्स प्रोडक्सनद्वारा निर्मित नेपाल भाषाको चलचित्र “तिव: द सपोर्ट” को आधिकारिक पोष्टर सार्वजनिक गरिएको छ। काठमाडौंमा केही साता अघि एक समारोहबीच सो पोष्टर सार्वजनिक गरिएको थियो भने, द हिमालयन भाइब्सको संयोजनमा अनलाईन मार्फत गएको शनिबार विश्व भरि सार्वजनिक गरिएको…

भाषासेवी देवदास मानन्धर मन्त

नेपालभाषा शिक्षाविद्, भाषाविद् लिसें लिपि विशेषज्ञ इन्जीनियर देवदास मानन्धर मन्त । वय्‌कः म्हिगः आइतबार ७० दँया बैशय् सनिलय् येँया नमन केयर सेन्टरय् मदुगु वय्‌कःया परिवारं धागु दु । निदँति न्ह्यः वय्कःयात ब्रेन ह्येमरेज जूगु खःसा अनंलिपा सुसाःकुसाः यायेगु निंतिं नमन…

भिन्तुना गुथिद्वारा चाँदीको सिक्का निष्काशन

नेपाल सम्वतको नयाँ वर्षको अवसरमा हरेक वर्ष चाँदीको सिक्का निष्काशन गर्दै आएको भिन्तुना गुथिले यस वर्ष पनि यो क्रमलाई निरन्तरता दिएको छ। गुथिले गएको शनिवार नेपाल संबतको नयाँ वर्ष ११४४ को अवसरमा जीवित देवी कुमारीको बाहुलीबाट चाँदीको नयाँ सिक्का लोकार्पण…