काठमाडौँ । प्रतिनिधि सभाको रिक्त सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। संघीय संसद् सचिवालयमा आइतबार भएको मनोनयन दर्ताको समयसीमाभित्र अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। सत्तारुढ गठबन्धन र…
