काठमाण्डौ – सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज…
काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा…
गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो। केएमसी अस्पतालमा पूर्व सांसद डा. सुनिल…
काठमाडौँ । सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन र यस क्षेत्रमा हुने ढिलासुस्ती एवं अतिक्रमण रोक्न पत्रकारिताले ‘वाचडग’ (निगरानीकर्ता) को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा बिहीबार हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको ‘सम्पदा…
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधिसभाको ऐतिहासिक पहिलो अधिवेशन आज दिउँसो २ बजेदेखि सिंहदरबारस्थित नवनिर्मित भवनको बहुद्देश्यीय कक्षमा सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आह्वान गरेको यस बैठकको प्रारम्भ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। निर्वाचन आयोगले चैत…
सुनसरीका सार्वजनिक कार्यालयहरूमा बिचौलियाको हस्तक्षेप र सेवाग्राहीमाथि हुने ठगी बढेको जनगुनासोपछि प्रहरीले सुरु गरेको विशेष अपरेसनका क्रममा १७ जना बिचौलियाहरू नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका इकाईहरूले संयुक्त रूपमा चलाएको यस अभियानअन्तर्गत मालपोत कार्यालय इनरुवाबाट १३ जना…