काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए । महानगरले सडकको…
Author: न्युजनेपा डेस्क
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
ललितपुर – नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहण (ज्येष्ठ उमेरमा गरिने पास्नी) को अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तकको लोकार्पण गरिएको छ। लोकापर्णसँगै नामसंगीति वाचनमा सक्रिय सयौंलाई उक्त पुस्तक उपहारस्वरुप प्रदान गरिएको छ…
पाटनमा देखाइएको रूद्रायणी देवीको १२ वर्षे नाच (तस्वीरहरू)
ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन गरिएको छ। विहिबार देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिरमा…
ऐतिहासिक सपनविनायक गणेश मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन
काठमाडौं – टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिएको छ । ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन बुधबार गरिएको हो। सपनतिर्थ मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा भएको…
