सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ –  काठमाडौँको सेतो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । केलटोलमा रहेको मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ हिजो विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो। पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको…

खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनमा प्रदर्शन

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन सुरु भएको छ। हिजो देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी…

नवदुर्गा गणको नाच औपचारिक रुपमा भक्तपुर नगरमा सुरु

भक्तपुर – आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि औपचारिक रुपमा भक्तपुर नगरमा सुरु भएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो ।  काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल…

आज माघे सङ्क्रान्ति र माघी पर्व

काठमाण्डाै – आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार,…

भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ। प्रत्येक वर्ष सम्यक संघ भोजनदान…

टोखामा चाकु दिवस मनाइँदै

काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक…

माघे सङ्क्रान्तिका लागि तरुल किन्नेको भिड

काठमाण्डौ – भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ । विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ ।  बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे…

लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन

काठमाण्डौ – लेखक तथा पत्रकार कमलरत्न तुलाधरको निधन भएको छ । उहाँको ६८ वर्षको उमेरमा हिजो शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ द काठमाडौं पोष्टका पूर्व डेस्क सम्पादकसहित ट्राभेलरस् नेपाल, नेपाल ट्राभल ट्रेड जर्नल लगायतका पत्रिकामा पनि आबद्ध हुनुहुन्थ्यो। उहाँले…

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्विरोध

धनगढी  – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित हुनुभएको छ। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ…