तारकेश्वरका बालबालिकालाई आईपीभी खोप लगाईने

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ । तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण,…

corona

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि…

भूमेस्थानमा पूजा आराधना गरेर आज उभौली पर्व मनाइँदै

काठमाण्डौ – हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी…

आज बुद्ध जयन्ती

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको…

सहाराद्वारा दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध

काठमाण्डौ – सहारा सामाजिक संस्थाले दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गरेको छ। संस्थाका अध्यक्ष राजेन्द्र मल्लले  सैलुङ्ग गाँउपालिका  ढुङ्गे, दोलखाको श्री राष्ट्रिय प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, पानीको बोटलसहित अन्य शैक्षिक सामाग्रीहरू शुक्रबार प्रदान गर्नु भयो। उक्त सहयोग…

भाषानिभाः प्रेमबहादुर कसाःया १‍०७ क्वःगु बुन्हि हन

येँ, थनया रत्न राज्यलक्ष्मी क्याम्पसया नेपाली, नेपालभाषा विभाग व सुकुन्दा साहित्य पाःलाःया मंकाः ग्वसालय् भाषानिभाः प्रेमबहादुर कसाःया १‍०७ क्वःगु बुन्हि क्याम्पसया सभाहलय् हंगु दु । सुकुन्दा साहित्य पाःलाःया नायः प्रशान्त डंगोलं लसकुस यासे सुरु जूगु थुगु ज्याझ्वःया मुंज्यानायः डा. विष्णु…

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाण्डौ – सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गएको शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले सो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्…

कवि योगवीर सिंहया १३८ क्वःगु वुदिं हनेज्या

हलिं नेवाः दबूया ग्वसालय् नेपालभाषाया प्यंगः थां मध्ये छगः थां कवि योगवीर सिंह कसाःया सच्छि व स्वीच्याक्वःगु बुदिं हंगु दु । वय्कःया योगसुधा काब्य सपूmया बारे सहलह यायेगु ताः तयाः वंगु आइतबार ने.सं. ११४४ बछलाथ्व पञ्चमी खुन्हु जूमय् जूगु ज्याझ्वः…