उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाण्डौ – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई…

आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा

ललितपुर – ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ । त्यसपछि…

डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा विशेष कार्यक्रम

विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताबद्ध गर्ने उद्धेश्य सहित स्थापना भएको वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्यूएनओ) ले दैनिक रूपमा फेसबुक तथा जुममार्फत डब्ल्यूडिवि प्रशारण गर्दै आएको छ ।  डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा गएको मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको…

बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोगमा

काठमाडौं – आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । यसै सन्दर्भमा आज प्रदेशभर…

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा…

हरिसिद्धिमा निशुल्क आँखा तथा दन्त शिविर

ललितपुर  – ललितपुर महानगरपालिका वडा नम्बर २९ को आयोजनामा हरिसिद्धिमा निशुल्क ३ दिने आँखा शिविर तथा एक दिने दन्त शिविर भएको छ। आँखा शिविर लहान सिरहाको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो भने एकदिने दन्त शिविर कुपण्डोलमा रहेको…

रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगियो

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथमा राख्नको लागि नयाँ पाङ्ग्रा पुल्चोक लगिएको छ । नयाँ पाङ्ग्रा बेलाछें टोलमा बनाएको हो भने विहिबार पुजासहित चार वटै पाङ्ग्रालाई रथ बनाइरहेको स्थान पुल्चोकमा लगिएको हो। रथमा दशमीका दिन पाङ्ग्रा राखिने परम्परा अनुसार आज…

बागमती प्रदेशका सरकारी कार्यालयमा वैशाख २४ देखि तामाङ र नेपाल भाषा प्रयोगमा आउने

काठमाण्डाै – बागमती प्रदेश सरकारले वैशाख २४ गतेबाट प्रदेशभरको सरकारी कार्यालयमा कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने भएको छ ।प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदाको घोषणा गर्दै उक्त दिनबाट प्रदेशभरको सरकारी कार्यालयबाट कामकाजको लागि तामाङ तथा…

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाण्ठौ –  इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच…