अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान…
