ललितपुर – रातो मन्छिन्द्रनाथको रथजात्राको क्रममा आज बेलुकी पंचबली पुजा हुँदैछ। हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याइएपछि महाबली पुजा गरिन्छ। हिजो रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो। रथलाई आज र भोली लगनखेलमा राखिन्छ । आज…
