Blog

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्याे– ‘भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्नू’

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा सूचनामार्फत सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै…

मध्यपूर्व युद्धको संघारमा: खामेनीको मृत्यु, इरानको प्रतिशोधी चेतावनी

मध्यपूर्व एकपटक फेरि ठूलो द्वन्द्वको संघारमा पुगेको छ। इरानका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनीको आक्रमणमा मृत्यु भएको पुष्टि भएसँगै क्षेत्रीय तनाव चरम अवस्थामा पुगेको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनीसहित उनका परिवारका केही…

होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस बन्द नहुने, तर मदिरा र नशालु पदार्थ बेच्न नपाइने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशभरका कुनै पनि स्थानमा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालन गर्न कुनै बाधा नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । तर, मदिरा र नशालु पदार्थको बिक्री वितरण गरेको…

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी…

भगिनी सहर सम्बन्धलाई नागरिकमुखी बनाउने डंगोलको प्रस्ताव

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको सम्बन्धलाई औपचारिकता भन्दा अघि बढाएर “नागरिक कूटनीति” को व्यवहारिक माध्यम बनाइनुपर्ने बताउनुभएको छ। सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौँ–फ्रेडरिक्सबर्ग भगिनी समिति पदाधिकारीहरूसँगको भेटमा उहाँले दिगो र नागरिकमुखी कार्यक्रममार्फत सम्बन्धलाई अर्थपूर्ण…

आज शुक्रबार बिहान ४.७ रेक्टर स्केलको भूकम्प गएको छ।

शुक्रबार बिहान संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा भूकम्प गएको छ। शुक्रबार बिहान ३:१८ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोलामा रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ…

फागू पूर्णिमा मर्यादित रूपमा मनाउन आग्रह, मेला–महोत्सवमा प्रतिबन्ध

काठमाडौं – होली पर्वको अवसरमा मञ्च बनाएर सांगीतिक कार्यक्रम आयोजना गर्ने तथा भेला, मेला–महोत्सव गर्ने कार्यमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका…

‘योबन या गाच्वो’ सार्वजनिक: पुरानो स्वरलाई नयाँ पुस्ताबाट पुनर्जीवन

नेपाल भाषाको नयाँ म्युजिक भिडियो ‘योबन या गाच्वो’ गत शनिबार सिटीसी मलमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। भिडियोमा कलाकार लुमिला जोशी र निर्वान महर्जनको अभिनय रहेको छ। यस गीतको मूल संस्करणमा स्वर्गीय द्वारिकालाल जोशी तथा नगिना जोशीको स्वर…

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको…

विराज द्वारा काठमाडौं–८ मा घरदैलो अभियान तीव्र ,पूजा–आराधनासहित कार्यक्रम

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ अन्तर्गत वडा नं. १५ मा घरदैलो कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। उक्त अभियानलाई तीव्रता दिँदै नेता बिराज भक्त श्रेष्ठले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्। आजको घरदैलो कार्यक्रम शोभा भगवती…