नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन् । पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो । यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो ।…
