Blog

खुमलटारको सुखद जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिग…

फेरी दूधको मूल्यमा वृद्धि

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ। यस संगै अब कच्चा दूधको मूल्य वृद्धि हुने भएको छ । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…

होलीमा इच्छाविपरीत रङ दल्नेलाई कारवाही हुने

जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले…

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू. एक लाख दुई हजार पाँच सय तोकिएको छ ।…

बाह्र वर्षपछि इतुंबहा:मा प्रब्रज्याभिषेक सम्पन्न

काठमाडौँका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) सम्पन्न भएको छ । हरेक बाह्र वर्षमा श्री भाष्करदेव संस्कारित केशचन्द्रकत पारावत् महाविहार संरक्षण समाजले प्रब्रज्याभिषेक कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो पटक २०६८ सालमा…

सात प्रदेशमा आज आठ राजनीतिक दलको अन्तरक्रिया

आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि…

धम्मावती गुरुमांया गुइदँ बुदिं हनेत समारोह समिति नीस्वनीगु

अग्गमहागन्थवाचक पण्डित सासनधज धम्माचरिय भिक्षुणी धम्मावती गुरुमां थ्वहे वइगु गुरुपुन्हीकुन्हु गुइदँय् क्यनीगु जूगु दु । वसपोलया गुइदँ बुन्हीया लसताय् धर्मकीर्ति महाविहारं तःजिक वसपोलया सुस्वास्थ्य व ताःआयुया कामना यासें तःजिक ज्याझ्वः यायेत्यंगु दु । धर्मकीर्ति महाविहारं वइगु शनिवाः गुरुमांया बुदिं तःजिक…

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा…

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन् । पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो । यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो ।…

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी…