Blog

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो…

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

काठमाण्डाै – समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्था बमोजिम प्रत्यक्ष…

नेप्सेसँगै काराेबार रकम घट्याे

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव २८ प्रतिशतले घटेर २ हजार ६ सय ४५ दशमलव २४ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन,…

एसीसी यू–१९ प्रिमियर कप फाइनल : यूएईले दियाे नेपाललाई १ सय ४८ रनकाे लक्ष्य

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय…

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।

बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २…

काठमाडौं गोर्खाज ५ विकेटले विजयी

काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफ संभावना अझ मजबुत बनाउँदै कर्णाली याक्समाथि ५ विकेटको उत्कृष्ट जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको एकमात्र खेलमा काठमाडौंले १४९ रनको लक्ष्य १७.६ ओभरमै पूरा गर्दै प्रभावशाली…

आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप खेल्ने नेपाली टिमको विदाई

काठमाडौँ, मङसिर १४ गते । नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार…

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ। आज काठमाडौँको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो। रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही…

आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिए

काठमाण्डाै – वेस्ट इन्डिजका क्रिकेटर आन्द्रे रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । कोलकाता नाइट राइडर्स (केकेआर) ले सन् २०२६ को सिजन अगाडि रिटेन नगरेपछि ३७ वर्षीय रसेलले आईपीएल करियरबाट सन्न्यास लिने निर्णय गरेका हुन् । उनले…