राष्ट्रिय सभादेखि म्युजिक भिडियोसम्म : डा. अन्जानको सांगीतिक पुनरागमन

डा. अन्जान शाक्य ले नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक गरेकी छन्। राष्ट्रिय सभाकी सांसदको जिम्मेवारीसँगै उनले संगीत यात्रालाई पनि निरन्तरता दिएकी हुन्।गीतमा शब्दका लागि राजी किपू थियो भने संगीतका लागि हरि सायमीको रहेको…

कविकेशरी चित्तधर हृदयको १२०औँ जन्मजयन्तीमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेपालभाषा साहित्यिक क्षेत्रमा मूर्धन्य साहित्यकारका रूपमा परिचित चित्तधर हृदय तुलाधर को १२०औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली तथा फूल अर्पण कार्यक्रम सम्पन्न गरिएको छ। नेपालभाषा परिषद्को आयोजनामा ने.सं. ११४६ बछलागाः एकादशी, बुधबार (२०८३ वैशाख ३० गते) काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित उहाँको पूर्णकदको सालिकमा…

इरान विरुद्धको युद्ध जुनसुकै मुल्यमा जित्ने छौं: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध जारी युद्ध जुनसुकै मुल्यमा पनि जितेरै छाड्ने बताएका छन्। आज चीन प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ईरानले या त सम्झौताको बाटो रोज्नुपर्ने, नभए विनाशको सामना गर्न तयार हुन पनि उनले चेतावनी दिए। उनले परिस्थितिलाई…

संसद्‌मा प्रधानमन्त्री शाह नजाने, नीति तथा कार्यक्रममाथि अर्थमन्त्री वाग्लेले जवाफ दिने

सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्। सोमबारको संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्केका प्रधानमन्त्री शाहले बुधबार पनि संसद्‌मा अनुपस्थिति जनाउने भएका छन्। बुधबारको संसद्‌मा…

प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२

प्रेमशान्ति तुलाधर लाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान द्वारा हिजो मंगलबार ललितपुरमा आयोजित समारोहमा रामबहादुर थापा ले प्राध्यापक तुलाधरलाई एक लाख रुपैयाँ नगदसहित उक्त पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा अध्यक्ष थापाले…

प्रतिनिधि सभामा आज प्रधानमन्त्री बालेनको जवाफ

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सुरु हुने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ। राष्ट्रपति…

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सर्वसाधारणलाई महँगीको मार

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको…

नेपाल र स्कटल्याण्डको खेलमा ओभर घटाइयो, २२१ रनको परिमार्जित लक्ष्य

काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी रहेको छ । वर्षाका कारण केहीबेर प्रभावित खेलमा ओभर घटाएर नयाँ लक्ष्य २२१ रनको दिइएको छ यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएकोमा अहिले ११ ओभर घटाइएको…

सेवा प्रवाह छिटो बनाउन ५ दिनभित्र फाइल टुंग्याउन शाखालाई प्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ । महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र…

विश्वकप लिग-२: स्कटल्यान्ड द्वारा नेपाललाई २ सय ४४ रनको लक्ष्य

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय ऋंखलाको पहिलो खेलमा नेपाललाई स्कटल्यान्डले २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनायो। स्कटल्यान्डले मध्यम स्कोर बनाउने…