बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु

काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…

६ जना महिला पत्रकारहरु साधना महिला पत्रकारिताबाट सम्मानित

११४ औं महिला दिवसको अवसरमा नेवा: पत्रकार राष्ट्रिय दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मान गरेको छ । काठमाडौं भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड भवनकाे सभा कक्षमा भएकाे कार्यक्रमको प्रमुख अतिथि उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले दबूले…

पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल नदीमा खस्यो

अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन…

ढोलाहिटीमा दुई जना युवाको हत्या गरेको आरोपमा चार जना पक्राउ

ललितपुर – ढोलाहिटीमा अस्ति आइतवार राति दुई जनाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आज ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने होटल सञ्चालकसहित चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न एक जना आरोपी फरार रहेको…

नेपाल सम्वतको ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

काठमाडौँ – राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वतको ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री…

मिसेस डिभा नेपाल २०२४ को ट्यालेन्ट सो सम्पन्न

मिसेस डिभा नेपाल २०२४ को ट्यालेन्ट राजधानीमा सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउस प्रा. लि. को आयोजनामा गएको शनिबार सम्पन्न कार्यक्रममा करिब एक दर्जन प्रतियोगीहरुले नृत्य, गायन, मार्सल आर्टस, कविता, आर्ट, जोक्स लगायतका प्रतिभा प्रस्तुत गरेका थिए। हिमालयन…

होली पर्व सद्भाव र रंगको पर्व मात्र नभइ सम्पदामैत्री पर्व पनि हुनु पर्दछ

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व सद्भाव र रंगको पर्व हो। होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता…

ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, दुईजनाको मृत्यु

ललितपुर– ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै…

गुरुमापालाई भात खुवाइदैं

काठमाडौं- काठमाडौं किलाघलका स्थानीयहरुले आज बेलुकी गुरुमापालाई भात खुवाउन जाँदैछन् । आर्थिक संकटको विच पनि हरेक वर्ष होलि पुर्णिमाको रातमा काठमाडौंको टुडिखेलमा गुरुमापालाई भात दिने परम्परालाई यसपाली पनि स्थानीयबासिन्दाले निरन्तरता दिन लागेका हुन् । आज बेलुकी १० बजेतिर किलाघल टोलबाट…

हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु

ललितपुर – ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ । आज विहान ४ बजे देवीलाई स्थानीय लाछिमा विराजमान गरेर देवी नाच शुरु भएसँगै जात्रा शुरु भएको हो ।…