काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको गए राति आफ्नै निवासमा निधन भएको हो । अस्पतालबाट महर्जनलाई हिजो नै घर ल्याइएको थियो । वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर…
